Nepal Life

एमाले संसदीय दलमा बजेटबारे छलफल

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 May 30 17:36
एमाले संसदीय दलमा बजेटबारे छलफल

काठमाडौँ, जेठ १६ गते । नेकपा (एमाले) को संसदीय दलको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे छलफल भएको छ।

Nepal Life
NIMB

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शुक्रबार बसेको बैठकमा सार्वजनिक भएको बजेटका विभिन्न पक्षमाथि छलफल गरिएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभयो।

उहाँका अनुसार बैठकमा बजेटका विषयमा छलफल जारी रहेको छ। उहाँले भन्नुभयो, “आज बसेको एमाले संसदीय दलको बैठकमा बजेटबारे छलफल जारी छ।”

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया