७० औं अन्तर्राष्ट्रिय भन्सार दिबसमा के एल दुगड समुहका श्याम सुन्दर कनोडिया सम्मानित

  • बिएफआईएस न्युज
  • 2022 Jan Thu 22:04
७० औं अन्तर्राष्ट्रिय भन्सार दिबसमा के एल दुगड समुहका श्याम सुन्दर कनोडिया सम्मानित

बिराटनगर भन्सार कार्यालयले ७० औ अन्तरास्ट्रिय भन्सार दिबसमा के एल दुगड समुहका श्याम सुन्दर कनोडियालाई सम्मान गरेको छ ।

के एल दुगड समुहका कनोडियालाई ब्यापार शहजीकरण एबम राजस्व सन्कलन कार्यमा पुर्याएको योगदानको उच्व कदर गर्दै सम्मान गरिएको कुरा बिराटनगर भन्सार कार्यालयले जनाएको छ । कार्यालयले कनोडियालाई २०७८–१०–१२ गते अन्तरास्ट्रिय भन्सार दिबसको दिनमा सम्मान गर्दै प्रशम्सा पत्र प्रदान गरेको थियो ।
 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार