आइएमई लाइफको २ लाख ४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
- BFIS News
- 2026 Nov 25 16:23
काठमाडौं, मंसिर ०९ गते । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको २ लाख ४ हजार ६४२ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ।
कम्पनीले संस्थापक समूहको उक्त शेयर बिक्रीमा राखेको हो। बिक्रीमा राखिएको शेयरमध्ये १ लाख ४२ हजार १४२ कित्ता शेयर खरिद गर्न इच्छुकले सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ। त्यस्तै, बाँकी ६२ हजार ५०० कित्ता शेयरका लागि न्यूनतम ५ हजार कित्ता खरिद गर्न आवेदन दिन सकिनेछ।
उक्त शेयर खरिदका लागि इच्छुक योग्य व्यक्ति तथा संस्थाले आवेदन दिन सक्नेछन्। शेयर खरिद गर्न चाहनेले मंसिर १८ गतेसम्म काठमाडौंको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)



.jpeg)






प्रतिक्रिया