सुनचाँदीको मूल्यमा भारी गिरावट, अब प्रतितोला कति ?
- BFIS News
- 2026 Jun 07 11:27
काठमाडौँ । सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन एकैदिन तोलामा आठ हजार २०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ८०० रुपैयाँमा किनबेच भइरहेको छ ।
यता, चाँदीको मूल्य तोलामा ३३५ रुपैयाँले घटेर प्रतितोला चार हजार ८९५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)







.jpeg)



प्रतिक्रिया