Nepal Life

एनएमबि बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्र सूचीकृत

Global Ime detail Page
  • BFIS News
  • 2023 Jul Thu 07:07
एनएमबि बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्र सूचीकृत
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा बुधवार दुई कम्पनीको ऋणपत्र सूचीकृत भएको छ ।

एनएमबि बैंकको ४० लाख कित्ता र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको २४ लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । अब यी दुवै कम्पनीका ऋणपत्र धितोपत्रको दोस्रो बजारमा भोलिदेखि कारोबारमा आउनेछन् ।  

NIMB

स्ट्याण्डर्ड चार्टर्ड बैंकले ५ वर्ष अवधिको वार्षिक १० दशमलव ३० प्रतिशत ब्याजदर भएको १०.३० % स्ट्याण्डर्ड चार्टर्ड बैक नेपाल लिमिटेड ऋणपत्र नामक सूचीकृत गराएको हो ।

त्यस्तै एनएमबि बैंकले आगामी १० वर्षसम्मका लागि वार्षिक १० दशमलव ७५ प्रतिशत ब्याजदर भएको एनमबि डिबेञ्चर १०.७५–२०८९/९० नामक ऋणपत्र सूचीकृत गराएको हो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया