Nepal Life

नेपाल आयल निगमले आन्तरिक तथा खुला प्रतिस्पर्धाबाट ८० जना भन्दा धेरै कर्मचारी नियुक्ती गर्ने

National Life
  • BFIS News
  • 2023 Dec Fri 19:44
नेपाल आयल निगमले आन्तरिक तथा खुला प्रतिस्पर्धाबाट ८० जना भन्दा धेरै कर्मचारी नियुक्ती गर्ने
RBB

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले आन्तरिक तथा खुला प्रतिस्पर्धाबाट एकै पटक ८० जना भन्दा धेरै कर्मचारी नियुक्ति गर्ने भएको छ । निगमले दरखास्त आह्वा नगर्दै ब्राउजर अप्रेटरदेखि निर्देशकसम्मका पदहरुमा दरखास्त खुलाएकाे हो । 

NIMB

इच्छुक उम्मेदवारले अनलाइनमार्फत सूचना प्रकाशित भएको २१ दिनभित्र दरखास्त पेस गर्न सक्नेछन् भने दोब्बर दस्तुर तिरी म्याद सकिएको ७ दिनभित्र आवेदन दिन सक्ने छन् । 

 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया