Nepal Life

चिलिमे हाइड्रोपावरको १५ प्रतिशत लाभांश घोषणा, पुस २० गते साधारणसभा आह्वान

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Sun 10:09
चिलिमे हाइड्रोपावरको १५ प्रतिशत लाभांश घोषणा, पुस २० गते साधारणसभा आह्वान
Sanima Reliance

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीले १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद सहित कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले लाभांश घोषणा सँगै साधारणसभाको मिति पनि तय गरेको छ । कम्पनीले आगामी २० गते २७ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । 

NIMB

सिर २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस ८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया