Nepal Life

लोकसेवा आयागले अधिकृत पदका लागि माग्यो २७० जना, हेर्नुहोस् विज्ञापन

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Wed 11:32
लोकसेवा आयागले अधिकृत पदका लागि माग्यो २७० जना, हेर्नुहोस् विज्ञापन
Sanima Reliance

काठमाडौ । लोक सेवा आयोगले एकैपटक २७० जना अधिकृत पदका लागि विज्ञापन खुलाएको छ । आयोगले आज सूचना जारी गर्दै यस्तो आवदेन खुला गरेको हो । आयोगले निजामती सेवा, न्याय सेवा, परारष्ट्र, प्रशासन, लेखापरीक्षण र मानव अधिकार सेवामा दरखास्त आह्वान गरेको छ । 

NIMB

इच्छुक नेपाली नागरिकले आगामी पुस १७ गतेसम्ममा आवेदन दिइसक्नु पर्नेछ । आवेदन अनलाइनबाटै दिन मिल्ने आयोगले जनाएको छ । 

हेर्नुहोस् विज्ञापन 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया