Nepal Life

पेट्रोल र डिजेलको मुल्य ३ रुपैयाँले घट्यो, पेट्रोल १६७ रुपैयाँ र डिजेलकाे १५७ रुपैयाँ पर्ने

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Fri 21:49
पेट्रोल र डिजेलको मुल्य ३ रुपैयाँले घट्यो, पेट्रोल १६७ रुपैयाँ र डिजेलकाे १५७ रुपैयाँ पर्ने
Sanima Reliance

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको हो ।

NIMB

नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र डिपालय क्षेत्रमा पेट्रोलको लिटरको १६७ रुपैयाँ तथा डिजेल तथा मट्टितेल लिटरको १५७ रुपैयाँ पर्नेछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया