नागरिक लगानी कोषको संचालकमा नेशनल लाइफका सिइओ खत्री चयन
- BFIS News
- 2023 Jul Mon 04:47

काठमाडौं । नागरिक लगानी कोषको संचालकमा सुरेश प्रसाद खत्री निर्वाचित भएका छन् । आइतबार सम्पन्न कम्पनीको २८ औ साधारणसभाले खत्रीलाई निर्विरोध संचालक चयन गरेको हो ।
उनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत समेत हुन् । उनी बैंक तथा वित्तिय संस्थाहरुको तर्फबाट ३ बर्षका लागि संचालकमा निर्वाचित भएका हुन्।
प्रतिक्रिया