नेपाल बैंकको पायनियर बचत खातामा आकर्षक ब्याज सहित १० लाखको दुर्घटना बीमाको सुविधा

  • BFIS News
  • 2023 Jul Fri 04:37
नेपाल बैंकको पायनियर बचत खातामा आकर्षक ब्याज सहित १० लाखको दुर्घटना बीमाको सुविधा

काठमाडौं । नेपाल बैंकले पायनियर बचत खातामा आकर्षक ब्याज सहित रु १० लाखको नि : शुल्क दुर्घटना बीमाको सुविधा प्रदान गरेको छ । 

 

यस बचत खातामा निः शुल्क डिजिटल बैंकिङको सुविधा रहेको छ । त्यस्तै निशुल्क डिम्याट तथा सिआस्वा सुविधा, मोबाइल बैंकिङ एमा डाटा शुल्क नलाग्ने, निशुल्क डेविट कार्ड/क्रेडिट कार्ड सुविधा, कर्जा प्रेसेसिङ शुल्कमा २५ प्रतिशत छुट र लकर सुविधामा आकर्षक छुट पाइनेछ ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया