Nepal Life

कुमारी बैंकको संस्थापक समूहको सेयर बिक्रीमा, कसरी दिने आवेदन?

NMB Bank
  • BFIS News
  • 2024 Mar 04 07:45
कुमारी बैंकको संस्थापक समूहको सेयर बिक्रीमा, कसरी दिने आवेदन?
National Life

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा खुला गरेको छ। बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ८ हजार ७८० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्।  

Shikhar
NIMB

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाडौंस्थित नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।  

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया