Nepal Life

आइपिओ निष्काशनको तयारीमा झ्यामोलोङमा हाइड्रोपावर, बोलायो साधारण सभा

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Sun 07:57
आइपिओ निष्काशनको तयारीमा झ्यामोलोङमा हाइड्रोपावर, बोलायो साधारण सभा
Sanima Reliance

काठमाडौं । झ्यामोलोङमा हाइड्रोपावर लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ। जसको प्रस्ताव पारित गराउन कम्पनीले साधारण सभा बोलाएको छ।

NIMB

कम्पनीको चैत्र १ गते बसेको सञ्चालक समितिको बैठकले चैत्र २४ गते छैठौं साधारण सभा पोखरामा बोलाएको हो सोही सभामा आइपिओ निष्काशनको प्रस्ताव पेश हुनेछ।

आइपिओ प्रभावित क्षेत्र र सर्वसाधारणका लागि निष्कासन गरिने प्रस्ताव पारित गरिनेछ भने पूँजी वृद्धि गर्ने प्रस्ताव पनि पेश हुनेछ। सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै सो अवधिको वित्तीय विवरणहरु समेत पारित गरिनेछ। 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया