NIMB Header 2
Nepal Life

नेपाल फाइनान्सको १ लाख ४० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

National Life
  • BFIS News
  • 2024 Mar 19 07:47
नेपाल फाइनान्सको १ लाख ४० हजार कित्ता संस्थापक शेयर बिक्रीमा
Sanima Reliance

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले १ लाख ४० हजार ९६३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

Shikhar
NIMB

शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नु पर्ने कम्पनीले जनाएको छ।

शेयरधनीले काठमाडौंस्थित कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनसक्नेछन्।  

तोकिएको मितिभित्र शेयरका लागि आवेदन नआएमा बैंकबाहिरका अन्य व्यक्ति तथा कम्पनीलाई शेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया