Nepal Life

सर्वोत्तम सिमेन्टको शेयर कारोबार आजदेखि

NMB Bank
  • BFIS News
  • 2024 Mar 19 10:19
सर्वोत्तम सिमेन्टको शेयर कारोबार आजदेखि
National Life

काठमाडौं । नेपालमै पहिलो पटक बुक बिल्डिङ विधिबाट आइपिओ जारी गरेको सर्वोत्तम सिमेन्टको शेयर कारोबार आज मंगलबारदेखि आएको छ। सोमबार सूचीकरण भएसँगै मंगलबारदेखि कारोबारमा आएको हो।

Shikhar
NIMB

नेप्सेले कम्पनीलाई ‘एसएआरबीटीएम’ सिम्बोल प्रदान गरेको छ।

बुक बिल्डिङ विधिबाट मूल्य निर्धारण हुँदा सर्वसाधारणमा प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले कम्पनीको आइपिओ जारी भएको थियो । यस कम्पनीको पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज १८५ रुपैयाँ ३६ पैसादेखि ५५६ रुपैयाँ ८ पैसासम्म निर्धारण भएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार