Nepal Life

घोराहीको बोनस शेयर नेप्सेमा सूचिकृत

NMB Bank
  • BFIS News
  • 2024 Mar 22 10:15
घोराहीको बोनस शेयर नेप्सेमा सूचिकृत
National Life

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा घोराही सिमेन्टको ५९ लाख ५७ हजार ८५१ कित्ता बोनस शेयर सूचीकृत भएको छ।

Shikhar
NIMB

कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीलाई वितरण गरेको १५ प्रतिशत बोनस शेयर सूचीकरण गरिएको हो। उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ।  

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार