तारागाउँ रिजेन्सी होटलको बोनस शेयर नेप्सेमा सूचीकृत
- BFIS News
- 2024 Mar 25 18:32
काठमाडौं । तारागाउँ रिजेन्सी होटलको ४ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)दमा सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ७ लाख ५४ हजार ६६१.६ कित्ता बोनस शेयर सूचीकृत भएको हो।
कम्पनीले गत आव २०७९/८० का लागि ११ प्रतिशत नगद लाभांश (करसहित) र ४ प्रतिशत बोनस शेयर गरी कुल १५ प्रतिशत लाभांश प्रदान गरेको थियो । सोहि बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)















प्रतिक्रिया