Nepal Life

इन्फिनिटी लघुवित्तको संस्थापक शेयर बिक्री खुला

NMB Bank
  • BFIS News
  • 2024 Mar 27 13:00
इन्फिनिटी लघुवित्तको संस्थापक शेयर बिक्री खुला
National Life

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको ६४ हजार ७३ कित्ता शेयर बिक्रीमा ल्याएको छ। यसमा विद्यमान संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन्।

Shikhar
NIMB

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आज (चैत १४ गते) बाट ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय, गैंडाकोट, नवलपरासीमा खरिद गर्न चाहेको शेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ। संस्थापक शेयरधनीले खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गरिने लघुवित्तले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार