NIMB Header 2
Nepal Life

साना किसान लघुवित्तको ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

National Life
  • BFIS News
  • 2024 Apr 01 07:59
साना किसान लघुवित्तको ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा
Sanima Reliance

काठमाडौं । साना किसान विकाश लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर बिक्रीमा राखिएको छ । साना किसान कृषि सहकारीले आफ्नो स्वामित्वमा रहेको लघुवित्तको ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको जनाएको छ।

Shikhar
NIMB

शेयर खरिदका लागि साना किसान सहकारी संस्था तथा अन्य विद्यमान संस्थापकहरूले आवेदन दिन सक्नेछन्। शेयरको न्यूनतम मूल्य ३३० रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार बोलकबोल पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा ४ हजार कित्ताका लागि खरिद आवेदन पेस गर्न सकिने छ ।

वैशाख २३ गतेसम्म लगानीकर्ताले एनआइसी एसिया क्यापिटलको कार्यालय र साना किसान विकास लघुवित्तको शाखा कार्यालयहरू झापा, इटहरी, बर्दिवास, हेटौंडा, गजुरी, पोखरा, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, बबरमहल, लहान र अत्तरिया शाखा कार्यालयमा बोलपत्र आवेदन पेस गर्न सक्नेछन्।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया