Nepal Life

गोर्खाज फाइनान्सको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

NMB Bank
  • BFIS News
  • 2024 Apr 02 07:36
गोर्खाज फाइनान्सको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने
National Life

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले ६२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले उक्त संस्थापक शेयर आजदेखि बिक्रीमा राखेको हो।

Shikhar
NIMB

 उक्त शेयर खरिदका लागि जो सुकै व्यक्ति, कम्पनी वा संघसंस्थाहरुले आवेदन दिन सक्नेछन्।

शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र काठमाडौं डिल्लीबजारमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गरी आवश्यक कागजातसहित निवेदन पेश गर्नुपर्नेछ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार