Nepal Life

साना किसान विकास लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

NMB Bank
  • BFIS News
  • 2024 Apr 03 16:41
साना किसान विकास लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत
National Life

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। संस्थाको १४.२५ प्रतिशत अर्थात ४७ लाख ४७ हजार ५५५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

Shikhar
NIMB

संस्थाले गत आर्थिक वर्षका लागि १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको थियो । सोहि १४.२५ प्रतिशत बोनस शेयर नेप्सेमा आज सूचीकृत भएको हो ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार