Nepal Life

नेप्सेमा १ करोड ११ लाख बढी कित्ता बोनस शेयर सूचीकृत

NMB Bank
  • BFIS News
  • 2024 Apr 04 13:14
नेप्सेमा १ करोड ११ लाख बढी कित्ता बोनस शेयर सूचीकृत
National Life

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ करोड ११ लाख ४७ हजार ५५५.९४१ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

Shikhar
NIMB

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले शेयरधनीहरुलाई प्रदान गरेको १६ प्रतिशत बोनस बापतको ६४ लाख कित्ता शेयर र सानाकिसान विकास लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई प्रदान गरेको १४.२५ प्रतिशत बोनस बापतको ४७ लाख ४७ हजार ५५५.९४१ कित्ता शेयर आज नेप्सेमा सूचीकृत भएको हो। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार