मन्दाकिनी हाइड्रोपावरको बोनस शेयर सूचीकृत
- BFIS News
- 2024 Apr 07 16:30
काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मन्दाकिनी हाइड्रोपावर लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीको २ लाख ७९ हजार ३१७ दशमलव ५३ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाउनेछन् ।
कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४ दशमलव ७५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले कर प्रयोजनको लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश पारित गरेको थियो ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया