Nepal Life

सिंगटी हाइड्रोपावरको 'लक-इन' अवधि सकियो, आजदेखि कारोबारमा आउने

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Tue 10:51
सिंगटी हाइड्रोपावरको 'लक-इन' अवधि सकियो, आजदेखि कारोबारमा आउने
Sanima Reliance

काठमाडौं । सिंगटी हाइड्रोपावरको संस्थापक, आयोजना प्रभावित तथा कर्मचारीको शेयरमा लक-इन अवधि सकिएको छ । लक-इन अवधि सकिएसँगै आज मंगलबारदेखि कम्पनीको कुल १ करोड १६ लाख ५८ हजार कित्ता शेयर कारोबारका लागि बाटो खुलेको छ।

NIMB

आजदेखि ती शेयर सर्वसाधारणसरह कारोबारका लागि खुला हुनेछ। सिंगटीको संस्थापक समूहको १ करोड १ लाख ५० हजार कित्ता, प्रभावित स्थानीयको १४ लाख ५० हजार कित्ता र कर्मचारीको ५८ हजार कित्ता शेयरमा चैत २५ पछि लक-इन अवधि सकिएको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले सूचनामार्फत जनाएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया