Nepal Life

फेरि किन रोकियो धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया?

NMB Bank
  • BFIS News
  • 2024 Apr 10 19:36
फेरि किन रोकियो धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया?
National Life

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया फेरि रोकिएको छ। १९ जनामध्ये सर्टलिस्टमा परेका पाँचजनाको बिहीबार हुने भनिएको कार्यायोजना प्रस्तुतीकरण रोकिएको हो।

Shikhar
NIMB

स्रोतका अनुसार अर्थमन्त्री वर्षमान पुन अमेरिकाबाट फर्किएपछि मात्रै अब प्रक्रिया अघि बढाइनेछ। पुन वैशाख २ गते अमेरिका जाने कार्यक्रम छ।

बोर्डको अध्यक्ष पदका लागि कृष्णबहादुर कार्की, चिरञ्जिवी चापागाईं, नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठको नाम सर्टलिस्टमा परेको छ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार