Nepal Life

सागर डिष्टिलरीले प्रिमियममा आइपिओ जारी गर्ने, बोलायो साधारण सभा

NMB Bank
  • BFIS News
  • 2024 Apr 12 08:26
सागर डिष्टिलरीले प्रिमियममा  आइपिओ जारी गर्ने, बोलायो साधारण सभा
National Life

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले प्रिमियममा आइपिओ जारी गर्ने भएको छ। कम्पनीले सो प्रस्ताव पारित गर्न वैशाख १५ गते विशेष साधारण सभा बोलाएको छ।

Shikhar
NIMB

सभाले प्रिमियममा शेयर जारी गर्ने प्रस्तावसँगै कम्पनीको जारी पूँजी वृद्धि गर्नका लागि प्रबन्धपत्रका दफा ६ (१) (ख) संशोधन गर्ने प्रस्ताव पनि पारित गर्ने जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार