Nepal Life

हाथवे इन्भेष्टमेन्टको लक-इन अवधि समाप्त

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Sun 07:43
हाथवे इन्भेष्टमेन्टको लक-इन अवधि समाप्त
Sanima Reliance

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्टाइएको शेयरको लक-इन अवधि समाप्त भएको छ । ३६ हजार ५१२ कित्ता शेयरको लक-इन अवधि शनिबार समाप्त भएको हो ।

NIMB

कम्पनीले जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँबराबरको १२.५० प्रतिशत अर्थात १४ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँ दरको २९ लाख २५ हजार कित्ता साधारण शेयरमध्ये सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत हुन आउने १ लाख ४६ हजार २५० कित्ता शेयरमध्ये ३६ हजार ५१२ कित्ता शेयरको लक इन अवधि सकिएको हो

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया