माथिल्लो मैलुङको ७५ हजार कित्ता शेयरको लक-इन अवधि आज समाप्त हुँदै
- BFIS News
- 2024 Apr 14 07:54
काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयरको लक-इन अवधि आज (वैशाख २ गते) समाप्त हुँदै छ।
सामूहिक लगानी कोषका लागि छुट्याइएको कम्पनीको ७५ हजार कित्ता शेयरको लक-इन अवधि आज समाप्त हुन लागेको हो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया