Nepal Life

आइपिओ निष्कासन गर्दै अर्घाखाँची सिमेन्ट, एनएमबी क्यापिटललाई तोक्यो बिक्री प्रबन्धक

NMB Bank
  • BFIS News
  • 2024 Apr 14 18:25
आइपिओ निष्कासन गर्दै अर्घाखाँची सिमेन्ट, एनएमबी क्यापिटललाई तोक्यो बिक्री प्रबन्धक
National Life

काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले आइपिओ निष्काशन गर्ने भएको छ। यसका लागि उसले एनएमबी क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

Shikhar
NIMB

एनएमबी क्यापिटलको रजिष्टर्ड कार्यालयमा सो सम्बन्धी सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ।  

सम्झौता पत्रमा अर्घाखाँची सिमेन्टका तर्फबाट चिफ फाइनान्सियल अफिसर राजु पौडेल तथा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथासम्भव छिटो निष्काशनको प्रक्रिया अगाडि बढाइने चिफ फाइनान्सियल अफिसर राजु पौडेलले बताए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार