Nepal Life

वाइवाइले आइपिओ निष्कासन गर्न लागेको हो?

NMB Bank
  • BFIS News
  • 2024 Apr 16 07:34
वाइवाइले आइपिओ निष्कासन गर्न लागेको हो?
National Life

काठमाडौं । वाइवाइ चाउचाउले आइपिओ निष्कासनको तयारी गरेको छ। चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरीले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका छन्।

Shikhar
NIMB

वाइवाइले आइपिओ जारी गर्न गइरहेको कुरा सुनाउन पाउँदा उनले आफूलाई खुसी लागेको बताएका छन्। यसबारे योजना बनाइरहेको पनि उनले उल्लेख गरेका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार