आज शेयर बजार बन्द रहने
- BFIS News
- 2024 Apr 17 07:36
काठमाडौं । आज शेयर बजार बन्द रहने भएको छ। सरकारले आज राम नवमीको अवसरमा सार्वजनिक बिदा दिएको छ।
मंगलबार शेयर बजारमा १४.८१ अंकको गिरावट आएको थियो। यो सँगै नेप्से २ हजार अंकबाट ओरालो लागेको छ। नेप्से परिसूचक १९९१ अंकमा रोकिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया