Nepal Life

इन्फिनिटी लघुवित्तको संस्थापक शेयर बिक्रमा, सवैले आवेदन दिन पाउने

NMB Bank
  • BFIS News
  • 2024 Apr 17 09:54
इन्फिनिटी लघुवित्तको संस्थापक शेयर बिक्रमा, सवैले आवेदन दिन पाउने
National Life

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री खुला गरेको छ। कम्पनीले ६० हजार ५० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

Shikhar
NIMB

शेयर खरिदका लागि संस्थापक शेयरधनी वा सर्वसाधारण पनि आवेदन दिन सक्नेछन् । शेयरको मूल्यभने प्रचलित नियमानुसार हुने कम्पनीले जनाएको छ।

शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय गैंडाकोट–२, नवलपरासीमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार