Nepal Life

निर्माण व्यवसायीहरुको आन्दोलनप्रति नेपाल उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Wed 17:56
निर्माण व्यवसायीहरुको आन्दोलनप्रति नेपाल उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण
Sanima Reliance

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको सदस्य नेपाल निर्माण व्यवसायी महासंघद्धारा विभिन्न माग राखि भैरहेको आन्दोलनप्रति महासंघले ध्यानाकर्षण जनाएको छ ।  

NIMB

कूल गार्हस्थ उत्पादनमा ठूलो योगदान रहेको यस क्षेत्रका जायज माग सुनुवाइमा भैरहेको ढिलाईले निर्माण मात्र नभइ अर्थतन्त्रमा नै समस्या पर्ने देखिएको महासंघले जनाएको छ । व्यवसायीले निर्माण कार्य सम्पन्न गरेपनि भुक्तानी नहुदा वित्तिय प्रणाली र समग्र अर्थतन्त्रमा नै नकारात्मक प्रभाव परेको हुदा त्यसतर्फ सरकार सम्वेदनशील हुनु पर्ने महासंघले जारी गरेको प्रेश विज्ञप्तीमा उल्लेख छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया