Nepal Life

आइपिओ निष्कासनको तयारीमा हुलास इन्फ्रा, बोलायो विशेष साधारण सभा

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Fri 10:42
आइपिओ निष्कासनको तयारीमा हुलास इन्फ्रा, बोलायो विशेष साधारण सभा
Sanima Reliance

काठमाडौं । आइपिओ निष्कासनको तयारीसहित हुलास इन्फ्रा लिमिटेडले साधारण सभा बोलाएको छ। कम्पनीको वैशाख ६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख २२ गतेका लागि विशेष साधारण सभा बोलाएको हो।

NIMB

उक्त सभाले प्रिमियम मूल्यमा आम सर्वसाधारणका लागि आइपिओ जारी गर्ने र सो सार्वजनिक निष्कासनका लागि छ्ट्टाइएको सेयरमध्येबाट धितोपत्र सम्बन्धी प्रचलित नियम कानूनमा तोकिए बमोजिमको प्रतिशतले हुन आउने सेयर सम्बन्धित क्षेत्र तथा समूहलाई सेयर निष्कासन तथा बिक्री गर्ने प्रस्ताव पारित गरिनेछ ।  

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया