नेपाल राष्ट्र बैंकको सहप्रवक्ताको जिम्मेवारी डा. डिल्लीराम पोख्रेललाई

  • BFIS News
  • 2023 Aug Wed 18:02
नेपाल राष्ट्र बैंकको सहप्रवक्ताको जिम्मेवारी डा. डिल्लीराम पोख्रेललाई

काठमाडौं । नेपाल राष्ट्र बैंकको सह प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी डा. डिल्लीराम पोख्रेललाई दिइएको छ । पोख्रेललाई साउन १७ गतेदेखि लागु हुने गरी यस्तो जिम्मेवारी प्रदान गरिएको हो ।

पोख्रेलले जापानको ओसाका साङ्ग्यो विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका छन् । नारायणप्रसाद पोख्रेलले आजदेखि नेपाल राष्ट्र बैंकको सह–प्रवक्ता र सूचना अधिकारीको जिम्मेवारीमा नरहेको जानकारी गराइसकेका छन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार