NIMB Header 2
Nepal Life

आइपिओ निष्काशन गर्दै ह्वाइट लोटस पावर, बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट

National Life
  • BFIS News
  • 2024 Apr 21 16:35
आइपिओ निष्काशन गर्दै ह्वाइट लोटस पावर, बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट
Sanima Reliance

काठमाडौं । ह्वाइट लोटस पावर लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिशेयर अंकित मुल्य रु. १०० दरका १२ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको छ।

Shikhar
NIMB

यसका लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
यससम्बन्धी सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेण्टका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र ह्वाइट लोटस पावरका तर्फबाट कार्यकारी निर्देशक सुमन कुमारी जोशीले हस्ताक्षर गरेका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया