NIMB Header 2
Nepal Life

क्लासिक भ्यू रिसोर्टले आइपिओ निष्कासन गर्दै, एनआइसी एसिया क्यापिटलसँग सम्झौता

National Life
  • BFIS News
  • 2024 Apr 21 18:07
क्लासिक भ्यू रिसोर्टले आइपिओ निष्कासन गर्दै, एनआइसी एसिया क्यापिटलसँग सम्झौता
Sanima Reliance

काठमाडौं । क्लासिक भ्यू रिसोर्ट लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले जारी पूँजीको १४ प्रतिशत अर्थात रु. १०० अंकित दरका १० लाख ५० हजार कित्ता आइपिओ सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी गरेको हो।

Shikhar
NIMB

आइपिओ निष्कासनका लागि एनआइसी एसिया क्यापिटल लिमिटेडसँग निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षीय सम्झौतासमेत भएको छ।

क्लासिक भ्यू रिसोर्ट बुढानीलकण्ठ, काठमाडौंमा १९ रोपनी क्षेत्रफलमा निर्माणधिन अवस्थामा रहेको छ। हालसम्म उक्त रिसोर्टको ६५ प्रतिशत भन्दा बढी कार्य सम्पन्न भइसकेको जनाइएको छ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया