Nepal Life

युनिक नेपाल लघुवित्तको संस्थापक शेयर बिक्रीमा

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Thu 08:09
युनिक नेपाल लघुवित्तको संस्थापक शेयर बिक्रीमा
Sanima Reliance

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले विभिन्न संस्थापक शेयरधनीका नाममा रहेको १ लाख ४० हजार ५६५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

NIMB

शेयर खरिदका लागि हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।

इच्छुक संस्थापकहरूले ३५ दिनभित्र आफूले खरिद गर्ने शेयर कित्ता र मूल्य खुलाई बाँकेको कोहलपुर–११ स्थित संस्थाको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र आवेदन नपरेमा गैरसंस्थापक व्यक्ति तथा संस्थाका लागि  शेयर बिक्री प्रक्रिया अगाडि बढाइने संस्थाले जनाएको छ ।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया