Nepal Life

रिडी पावरको अवितरित हकप्रद शेयर बाँडफाँट

NMB Bank
  • BFIS News
  • 2024 Apr 30 08:05
रिडी पावरको अवितरित हकप्रद शेयर बाँडफाँट
National Life

काठमाडौं। रिडी पावर कम्पनी लिमिटेडले लिलामी प्रक्रियामार्फत बिक्री गरेको सर्वसाधारण समूहको ११ लाख ३५ हजार ६५७ कित्ता अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ।

Shikhar
NIMB

वैशाख १७ गते शेयर बाँडफाँट गरिएको हो। कम्पनीले गत चैत २९ गतेदेखि वैशाख ९ गतेसम्म शिलबन्दी बोलपत्रमार्फत अवितरित हकप्रद शेयरको बिक्री आवेदन खुलाएको थियो।  

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार