Nepal Life

एलआइसी नेपालले लाभांश नदिने, शेयरधनीको हात रित्तै

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Tue 10:07
एलआइसी नेपालले लाभांश नदिने, शेयरधनीको हात रित्तै
Sanima Reliance

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने घोषणा गरेको छ । कम्पनीको बैशाख १७ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले वितरण योग्य मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको हो । 

NIMB

कम्पनीले लाभांश वितरण नगर्ने प्रस्ताव सहित लेखापरीक्षण प्रतिवेदन स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गरेको छ । नेपाल बीमा प्राधिकरणले लेखापरीक्षण प्रतिवेदन स्वीकृत गरेपछि मात्रै वार्षिक साधारणसभा आह्वान गर्नेछ । कम्पनीले आर्थिक वर्ष २०७६/२०७७ मा २० प्रतिशत बोनस शेयर दिए पश्चात अहिलेसम्म लाभांश दिन सकेको छैन । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया