Nepal Life

नेपाल पुनर्बीमा कम्पनीले संस्थापक शेयर बिक्रीमा, कसले दिन पाउँछन् आवेदन?

NMB Bank
  • BFIS News
  • 2024 Apr 30 11:49
नेपाल पुनर्बीमा कम्पनीले संस्थापक शेयर बिक्रीमा, कसले दिन पाउँछन् आवेदन?
National Life

काठमाडौं। नेपाल पुनर्बीमा कम्पनीले संस्थापक शेयर बिक्रीमा राखेको छ। विशाल ग्रुप लिमिटेडको स्वामित्वमा रहेको   
११ लाख कित्ता संस्थापक शेयर आजदेखि बोलकबोलमार्फत बिक्रीमा राखिएको हो।

Shikhar
NIMB

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० तोकिएको छ। शेयर खरिदका लागि विद्यमान संस्थापक वा अन्य योग्य संगठित संस्थाहरुले आवेदन दिन सक्नेछन्।  इच्छुक आवेदकले न्यूनतम मूल्यमा नघट्ने गरी आवेदन पेश गर्नुपर्नेछ।  

बोलपत्र पेश गर्दा न्यूनतम २ लाख कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

आगामी वैशाख २६ गतेभित्र एनआइसी एसिया क्यापिटलको थापाथली काठमाडौंमा रहेको कार्यालयमा आइपुग्ने गरी आवेदन दिन सकिने छ।  

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया