NIMB Header 2
Nepal Life

सूर्यज्योति लाइफ इन्स्योरेन्सको ३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

National Life
  • BFIS News
  • 2024 May Thu 08:54
सूर्यज्योति लाइफ इन्स्योरेन्सको ३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
Sanima Reliance

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्रीमा राखिएको छ। संस्थापक शेयरधनी एनआइसी एसिया बैंकको नाममा रहेको सूर्यज्योति लाइफको ३ लाख कित्ता शेयर बिक्रीमा राखिएको हो।  

Shikhar
NIMB

शेयर खरिद गर्न चाहने इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार एनआइसी एसिया क्यापिटलमा आफूले लिन चाहेको शेयर संख्या र दर उल्लेख गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ।

शेयरको न्यूनतम मूल्य २१० रुपैयाँ निर्धारण गरिएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया