NIMB Header 2
Nepal Life

सुन चाँदीको मूल्य भारि वृद्धि, तोलाकै एक लाख ३६ हजार ५०० रुपैयाँ

National Life
  • BFIS News
  • 2024 May 02 13:38
सुन चाँदीको मूल्य भारि वृद्धि, तोलाकै एक लाख ३६ हजार ५०० रुपैयाँ
Sanima Reliance

काठमाडौं । बिहीबार सुनचाँदीको मूल्यमा भारि वृद्धि भएको छ । यसदिन सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको हो ।

Shikhar
NIMB

नेपाली सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३५ हजार ८५० रुपैयाँ कारोबार भईरहेको छ । बुधबार छापावाला सुन प्रतितोला एक लाख ३४ हजार ५०० रुपैयाँमा र तेजाबी सुन एक लाख ३३ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, यस दिन सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ। बुधबार एक हजार ६३० रुपैयाँमा कारोबार भईरहेको चाँदी, आज एक हजार ६४५ रुपैयाँका खरिदबिक्री भईरहेको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार