Nepal Life

भोलीदेखि काठमाडौँका यी स्थानमा विद्युत् अवरुद्ध हुने

Global Ime detail Page
  • BFIS News
  • 2024 May Sat 17:31
भोलीदेखि काठमाडौँका यी स्थानमा विद्युत् अवरुद्ध हुने
Sanima Reliance

काठमाडौं । काठमाडौँका विभिन्न स्थानमा भोलीबाट  विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य हुने भएकाले विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

NIMB

शनिबार गोरखापत्रमा सूचना जारी गर्दे प्राधिकरणले कुशेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका लाइनहरूमा विद्युत् अवरुद्ध हुने जनाएको हो । 

यी क्षेत्रहरूमा वैशाख २३ गते देखि २८ गतेसम्म बिहान ११ बजे देखि दिउँसो ३ः०० बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया