Nepal Life

सन नेपाल लाइफका अधिकाम्स सूचकमा सुधार, मुनाफा ११ प्रतिशतले बढ्दा प्रतिशेयर आम्दानी २० रुपैयाँ

Global Ime detail Page
  • BFIS News
  • 2024 May Tue 05:35
सन नेपाल लाइफका अधिकाम्स सूचकमा सुधार, मुनाफा ११ प्रतिशतले बढ्दा प्रतिशेयर आम्दानी २० रुपैयाँ
Sanima Reliance

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा ११.०६ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । कम्पनीले चैत मसान्तसम्ममा ४९ करोड ३९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

NIMB

चुक्ता पूँजी ३ अर्ब २० करोड रहेको सन नेपाल लाइफको शेयर प्रिमियम बापतको जगेडा कोषमा एक अर्ब २६ करोड छ भने नियमित कोषमा ३६ करोड ७२ लाख रुपैयाँ छ । कुल बीमा शुल्क आर्जन भने सामान्य गिरावट भएको छ । कम्पनीले २ अर्ब ४९ करोड बीमा शुल्क आर्जन गरेको छ । जीवन बीमा कोष ६ अर्ब ९६ करोड पुगेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया