Nepal Life

प्रभु महालक्ष्मी इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 May 07 09:54
प्रभु महालक्ष्मी इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा
National Life

काठमाडौं। प्रभु महालक्ष्मी इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले १ लाख ९० हजार ७०० कित्ता शेयर बिक्रीमा ल्याएको हो।

Shikhar
NIMB

शेयरमा विद्यमान शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिनुपर्नेछ।

सो समयभित्र संस्थापक शेयरधनीबाट आवेदन नपरे सो शेयर अन्य व्यक्ति तथा संघसंस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ।

 

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया