NIMB Header 2
Nepal Life

नेपाल बीमा प्राधिकरणको निर्देशन पछि सिटिजन लाइफको लाभांश रद्द

National Life
  • BFIS News
  • 2024 May 07 11:55
नेपाल बीमा प्राधिकरणको निर्देशन पछि सिटिजन लाइफको लाभांश रद्द
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणको निर्देशन पछि सिटिजन लाइफले घोषणा गरेको लाभांश रद्द गरेको छ । नेपाल बीमा प्राधिकरणले तत्काल लाभांश वितरण नगर्न भन्दै कम्पनीलाई निर्देशन दिए पछि यस्तो निर्णय गरेको हो । 

Shikhar
NIMB

प्राधिकरणले लाभांश वितरण नगर्न निर्देशन दिएपछि बैशाख २५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले लाभांश रद्द गर्ने निर्णय गरेको छ ।

इन्स्योरेन्सको बैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी वृद्दि गर्न २६.९८ प्रतिशतका दरले बोनस शेयर र १.४२ प्रतिशतका दरले अन्तरिम लाभांश वितण गर्ने निर्णय गरेको थियो। सोही लाभांश प्राधिकरणले वितरण नगर्न निर्देशन दिएपश्चात रद्द गरिएको हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार