NIMB Header 2
Nepal Life

आज सुन-चाँदीको मूल्यमा स्थिरता, कतिमा भइरहेको छ कारोबार?

National Life
  • BFIS News
  • 2024 May 08 11:55
आज सुन-चाँदीको मूल्यमा स्थिरता, कतिमा भइरहेको छ कारोबार?
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य स्थिर रहेको छ। अघिल्लो दिन प्रतितोला ८ सय रूपैयाँ बढेको सुनको भाउ आज स्थिर रहेको हो।

Shikhar
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ४ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदी प्रतितोला १६ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार