Nepal Life

जानकी फाइनान्सको संस्थापक शेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 May 15 08:40
जानकी फाइनान्सको संस्थापक शेयर बिक्रीमा
National Life


काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख २७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

Shikhar
NIMB

कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै यसमा खरिद आवेदन दिन सक्नेछन्। यसका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरि कम्पनी सचिवालयमा आवेदन दिनुपर्नेछ।

तोकिएको समयभित्र खरिद आवेदन नपरेमा कानून बमोजिम अन्य व्यक्ति तथा संघसंस्थालाई शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।  

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया