Nepal Life

किसान लघुवित्तको संस्थापक शेयर बिक्रीमा, जोसुकैले आवेदन दिन पाउने

NMB Bank
  • BFIS News
  • 2024 May 16 07:58
किसान लघुवित्तको संस्थापक शेयर बिक्रीमा, जोसुकैले आवेदन दिन पाउने
National Life

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले दुईजना संस्थापक शेयरधनीहरुको नाममा रहेको १३ हजार ९१० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।  

Shikhar
NIMB

शेयर खरिदका लागि जोसुकै व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले खरिद आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले कैलालीको लम्कीचुहामा रहेको कम्पनीको केन्द्रीय कार्यालय वा बुढानीलकण्ठमा रहेको कम्पनीको कर्पोरेट कार्यालयमा आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन दिनुपर्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार